ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा दीप प्रज्वलन गरिएको छ। ठमेलका रात्रिकालीन व्यवसायीले आज नर्सिङ चोकमा जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि...

जनमतले फिर्ता बोलायो मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्री

२ घण्टा अघि   सेतोपाटी

जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका आफ्ना मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। शनिबार संसदीय दलका नेता महेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका हुन्। जनमतबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र...

कास्की जिप्रकामा आगजनी गर्ने क्रममा जलेका चितवनका तामाङको मृत्यु

२ घण्टा अघि   थाहाखबर

कास्की : पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ। यही भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए। सो घटनामा संलग्न रहेका चितवनको भरतपुर महानगरपालिका १०...

भदौ २४ को आगजनी र तोडफोडमा सुकुम्बासी र कैदीबन्दीको संलग्नता रहेको प्रहरीको ब्रिफिङ

३ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गते भएको आगजनी र तोडफोडबाट नेपाल प्रहरीका क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरेकी छन्। शनिबार उनले प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त महाराजगन्जको निरीक्षण गरेकी हुन्। शनिबारै उनले भदौ २३ गते भएको आन्दोलन क्रममा घाइते भई ट्रमा सेन्टर र सिभिल अस्पतालमा...

फेसबुकमा मात्रै राजीनामा दिएका मुख्यमन्त्रीलाई पार्टीले फिर्ता बोलायो

३ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। संसदीय दलका नेता महेशप्रसाद यादवले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका छन्। उक्त पार्टीबाट मुख्यमन्त्री सतीशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय...

प्रधानमन्त्री कार्कीद्वारा क्षतिग्रस्त प्रहरी कार्यालयको निरीक्षण

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छिन्। उनले आज गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा...

प्रधानमन्त्री कार्कीले अहिलेसम्म कसैलाई गरेकी छैनन् मन्त्री 'अफर'

३ घण्टा अघि   सेतोपाटी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा बस्न अहिलेसम्म कसैलाई पनि 'अफर' गरेकी छैनन्। प्रधानमन्त्री कार्कीले शुक्रबार शपथ लिएलगत्तै दुई वा तीन जनाको सानो मन्त्रीमण्डल गठन गर्ने धेरैको अनुमान थियो। तर उनले कसैलाई मन्त्री नियुक्त गरिनन्। दोस्रो दिन शनिबार पनि उनी दिनभरि जेन–जी आन्दोलनका घाइते...

रौतहटमा नदीमा डुबेर बालिकाको मृत्यु

३ घण्टा अघि   थाहाखबर

रौतहट : जितिया पर्वको नहायखायमा नदीमा नुहाउन गएकी एक बालिकाको रौतहटको लालबकैया नदीमा डुबेर मृत्यु भएको छ। गौर नगरपालिका–६ बस्ने बैजु साहकी १० वर्षीया छोरी करिश्मा साह शनिबार आमासँगै सबगढा घाटमा नुहाउन गएकी थिइन्। बिहान करिब १० बजेतिर पानीमा डुबेर...

मोदीले मणिपुरबाट दिए नेपाललाई सन्देश

३ घण्टा अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नेपालमा भएको राजनीतिक परिवर्तनबारे टिप्पणी गर्दै सन्देश दिएका छन्। शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नेपालको उदाहरणसहित टिप्पणी गरेका हुन्। उनले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा राखिएको भिडिओमा भनेका छन्, 'आज म मणिपुरको यो भूमिबाट नेपालका...

ज्ञानपत्र बुझाउनु छ भनी झुक्याएर पूर्वप्रम ओलीविरुद्ध जाहेरीपत्र दिए : कपिलवस्तु प्रशासन

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कपिलवस्तु प्रशासनले ज्ञानपत्र बुझाउनु छ भनेर झुक्याएर पूर्पप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले जाहेरीपत्र दिएको उल्लेख गरेको छ ।  उक्त समाचार बाहिरिएपछि कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले एक विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला...

जेनजीका माग राष्ट्रिय हितमा छन्‚ तत्काल पूरा गरौँ : काँग्रेस उपसभापति धनराज गुरुङ

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जेनजीले उठाएका माग राष्ट्रिय हितमा भएको बताउँदै पूरा गर्न माग गरेका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उपसभापति गुरुङले यस्तो माग गरेका हुन्। २०४६ सालयता लाभको पदमा पुगेका सबै नेता कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने...

नक्खु जेल फर्किए रवि लामिछाने

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नक्खु कारागार फर्किएका छन्। लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नक्खु कारागारबाट निस्किएका थिए। यसरी निस्किएकामा उनको चर्काे आलोचना भएपछि त्यसको स्पष्टिकरण दिँदै आज कारागार फर्किएका हुन्।...

नख्खु कारागार पुगे रवि लामिछाने

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार पुगेका छन्। उनी शनिबार अपराह्न ललितपुरस्थित नख्खु कारागार पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार रवि अहिले कागजी प्रक्रिया मिलाउँदैछन्। ‘अहिले कागजी प्रक्रिया हुँदैछ। सुरक्षाका लागि...

राष्ट्रिय हित र एकतामा सहयोग रहनेछौँ : रास्वपा

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय हित, एकता र सौहार्द्रता बढाउन सहयोग गर्ने जनाएको छ। पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गरी अन्तरिम सरकारसँगको अपेक्षा स्मरण गराउँदै घोषित लक्ष्यबाट नवगठित सरकार च्यूत भए प्रतिरोध हुने स्पष्ट रहेको बताएका...

लुम्बिनी प्रदेशका पाँच वटा कारागारबाट फरार २९० जना कैदीबन्दी पक्राउ

५ घण्टा अघि   सेतोपाटी

जेनजीहरूको आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दीहरूलाई प्रहरीले पक्राउ गर्ने क्रम जारी छ। देशका विभिन्न जिल्लामा रहेका कारागारबाट फरार भएका कतिपय कैदीबन्दीहरू आफै सुरक्षा निकायको सम्पर्कमा जान थालेका छन् भने कतिपयलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिरहेको छ। लुम्बिनी प्रदेश...

माछा मार्न खोज्दा डुबेर आमाछोरीकै मृत्यु

५ घण्टा अघि   थाहाखबर

दाङ : लमही नगरपालिका १ मा पानीमा डुबेर आमाछोरीको मृत्यु भएको छ। वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार लमही १ वसन्तपुर बौराहकी ३९ वर्षीया किमा सार्की र सार्कीकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो। दुवै जनाको आज...

नेपालको इतिहासकै 'फस्ट जेन्टलम्यान'

५ घण्टा अघि   सेतोपाटी

प्रधानन्यायाधीशबाट अवकाश हुँदै गरेकी सुशीला कार्कीलाई मैले सोधेकी थिएँ, 'अब के गर्नुहुन्छ?' उनले भनेकी थिइन्, 'आजसम्म मेरा श्रीमान दुर्गा सुवेदीले मेरो ख्याल गर्नुभयो। घर र बच्चा सम्हाल्नुभयो। मलाई अघि बढ्न हौसला दिनुभयो। मैले बाहिर गएर निर्धक्क काम गर्न पाएँ। रिटायर्ड भएपछि अब उहाँलाई...

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने- हाम्रो योगदान खेर नजाओस्

५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए। ‘प्रधानमन्त्रीले घाइतेको स्वास्थ्य...

माछा मार्नेहरूको गाउँ थियो कतार : कसरी बन्यो धनी देश ?

५ घण्टा अघि   थाहाखबर

एजेन्सी : गत मंगलबार इजरायलले दोहामा हमासका प्रतिनिधिहरूलाई लक्षित गर्दै आक्रमण ग¥यो। कतारको मध्यस्थतामा दोहामा इजरायल र हमासबीच वार्ता चलिरहेको थियो। संयुक्त राष्ट्रसंघ र कतार लगायत धेरै देशहरूले इजरायली आक्रमणको आलोचना गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त दुर्भाग्य पूर्ण आक्रमण रोक्न...

संसद् विघटन : दलहरूकाे विराेध ‘फेस सेभिङ’का लागि मात्रै

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन–जी आन्दोलनपछि देशले सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीका रूपमा पाइसकेको छ। जेन–युवाहरूकै प्रस्तावमा उनी शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भइन्। आगामी ६ महिनाभित्र संसदीय चुनाव गराउने गरी अन्तरिम सरकार प्रमुख बनेकी कार्कीले शुक्रबार नै हालको संसद् विघटन गर्न सिफारिस...

प्रधानमन्त्री कार्कीसमक्ष घाइतेले भने, 'हाम्रो योगदान खेर नजाओस्'

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी...

कार्कीको नेतृत्वमा नेपाल वर्तमान चुनौतीबाट मुक्त हुनेछ र बलियो भएर उठ्नेछ: एनआरएनए अस्ट्रेलिया

६ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिँदै देश निर्माणमा हातेमालो गरेर अगाडि बढ्ने विश्वास दिलाएको छ। एनआरएए अस्ट्रेलियका अध्यक्ष सन्तोष कुँवरले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायधीश कार्कीको नतृत्वमा नेपाल वर्तमान चुनौतीहरूबाट मुक्त हुनेछ...

बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गरौँ : राष्ट्रपतिको अपिल

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणाली जोगाउनुपर्नेमा बताएका छन्।  राष्ट्रपति पौडेलले शनिवार वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई...

कांग्रेस अब कसरी अघि बढ्ला? कसको नेतृत्वमा चुनावमा जाला?

६ घण्टा अघि   सेतोपाटी

जेन–जी युवाहरूको आन्दोलनको बलमा सत्ता उल्टिएपछि पुराना राजनीतिक दलहरू अबका दिनमा कसरी अघि बढ्ने भन्ने दबाबमा छन्। खासगरी यो आन्दोलनले पुराना दलहरूको नेतृत्वमा वर्षौंदेखि देखिँदै आएका पुराना अनुहारको राजनीतिक हैसियतमै प्रश्न उठाएको छ। यसले पुराना दलका नेताहरूसामु केही प्रश्न तेर्सिएका छन् — फागुन २१ गते हुने भनी घोषणा गरिएको...