नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य, तर न्यून पारिश्रमिक
काठमाडौँ : नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देशमा जाने नेपाली श्रमिकले न्यून पारिश्रमिकमा नै काम गरिरहेका छन्। मध्यपूर्वका संयुक्त अरब इमिरेटस् (यूएई), कतार, साउदी अरब र मलेसियामा न्यून पारिश्रमिकमा नै काम गर्न बाध्य छन्। बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाली कामदारको...