ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सिद्धबाबा सुरूङमार्ग निर्माण तीव्र, पछिल्लो एक वर्षमै सकियो ४३ प्रतिशत काम

६ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल दोभान सडक खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको निर्माणको कामले पछिल्लो समय गति लिएको छ। पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र...

किसानको पीडा : बिरुवा उत्पादन गरे पनि विक्री छैन

१६ मिनेट अघि   थाहाखबर

तुलसीपुर :  दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलाका हेमन्त डाँगीले व्यावसायिक रूपमा फलफूल तथा नर्सरी फर्म गर्न लागेको धेरै वर्ष भयो। २०४३ सालमा बुबाले सुरु गरेको नर्सरी खेतीलाई उनले अहिले एक बिघाभन्दा बढी जग्गामा विस्तार गरेका छन्। विभिन्न प्रजातिका फलफूलको व्यावसायिक उत्पादन...

रवि लामिछानेमाथि राज्यले ज्यादती गर्‍यो: झलनाथ खनाल

१८ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन्। शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरुसँग कुराकानीमा रविले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले नसक्ने तर...

१२ औं महाधिवेशनका लागि एनआरएनएले गठन गर्‍यो निर्वाचन समिति

१८ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२ औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ। संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को बैठकले अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन...

मल्ल राजालाई निमन्त्रणा दिइयो

४४ मिनेट अघि   थाहाखबर

ललितपुर : ललितपुरमा सञ्चालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिका रूपमा फूल राखेर मल्ल राजालाई प्रतीकात्मकरुपमा निमन्त्रणा दिने कार्य सम्पन्न भएको छ।  हरेक वर्ष स्वां तःवनेगु भनेर नृसिंह जात्रा सञ्चालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्यायको परिवारको अगुवाइमा गुरु पूर्णिमाका दिन...

लोकेसन आउट मलै!

४५ मिनेट अघि   सेतोपाटी

धेरै भयो शब्दका रंगिन फूलबारी नघुमेको। बैंकको कामै त्यस्तै। सधैं व्यस्तता र हिसाब किताब। जोड घटाउ मिलेन कि आफै तिर्नुपर्ने। धितो मूल्याङ्कन र फिल्ड भिजिटमै ठिक्क। असार मसान्त आउँदा त झनै घर फर्किने समयको ठेगानै नहुने।  अनि कहिले भेट्नु फूलबारी।...

देशमा केही भएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह

१ घण्टा अघि   सेतोपाटी

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। काठमाडौंमा नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह...

बालाई विदेश घुम्ने रहर छ, अनि मलाई बा–आमासँगै बस्ने रहर

१ घण्टा अघि   सेतोपाटी

हरेक सन्तानको मनभित्र आफ्ना आमा–बुबाप्रतिको माया र दायित्व बसेको हुन्छ। समय, स्थान र जिम्मेवारीले यो माया कहिलेकाहीँ टाढा देखिए पनि यसलाई कहिल्यै मेटाउन सकिँदैन। यो मेरो जीवनको कथा मात्र होइन, आज धेरै नेपाली परिवारको साझा कहानी हो। मेरो परिवारमा दुई...

राजनीतिक दल कहिल्यै पाको हुँदैन, एमाले नौजवान पार्टी हो : योगेश भट्टराई

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पाको नहुने बताएका छन्। उनले एमाले अहिले पनि नौजवान पार्टी भएको दावी गरेका छन्। शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्। उनले अहिले पुराना राजनीतिक...

चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा

१ घण्टा अघि   सेतोपाटी

वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौं स्थान पहिराको जोखिममा परेका छन्। यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का...

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरुलाई नेपालमै बस्न आग्रह गरेका छन्। आज यहाँ आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गरे।  “नेपालमा व्यावसायिक रुपमा...

जहाँबाट खसेको थियो दुइटा बस र ६२ यात्रु (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

चितवनको सिमालतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ। सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरु मध्य तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको...

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन्।  यस वर्षको वर्षामा चन्द्रागिरि(१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र...

विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भन्नु सकारात्मक: झलनाथ खनाल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भनेको कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताएका छन्। चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले एमाले राजनीतिमा फर्किएर अध्यक्ष बन्ने...

लिम्बू परम्परा झल्काउने चोलुङ पार्क, जहाँ फोटो र भिडिओ खिच्न ओइरहन्छन् पर्यटक

१ घण्टा अघि   सेतोपाटी

२२८८ मिटर उचाइबाट वरिपरि देखिने हरियाली दृश्य, पर्यटकहरू हिँड्न ढुंगा ओछ्याएर बनाइएको गोरेटो बाटो र त्यहाँ पुग्दा देखिने परम्परा झल्किने घरले जो कोहीको मन लोभ्याउँछ।  त्यहाँ कुनै अग्ला-अग्ला सिमेन्टले बनाइएको घरहरू छैनन्। ढुंगा, माटो र खरले छाएको एक तले र दुई...

भानुजयन्तीमा गण्डकीमा सार्वजनिक बिदा

२ घण्टा अघि   थाहाखबर

पर्वत : भानुजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आइतबार (असार २९) गतेको सार्वजनिक बिदा दिएको छ। गत चैत १२ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले पोहर जस्तै भानुजयन्तीको अवसरमा प्रदेशभर रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने...

गल्छिबाट काठमाडौं आउँदै गरेको कारमा अचानक लाग्यो आगो

२ घण्टा अघि   सेतोपाटी

गल्छि-सितापाइला सडक हुँदै काठमाडौं आइरहेको कारमा अचानक आगो लागेको छ। शनिबार बिहान १० बजे काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुंगास्थित खड्का मोडमा बा.प्र ०१-०३१ च ०९६६ नम्बरको कारमा अकास्मात आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अकास्मात आगो...

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

२ घण्टा अघि   थाहाखबर

इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्। माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गरेका हुन्। आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा १० करोड...

डेरामा मृत भेटिइन् गाउँपालिकाकी कार्यालय सहयोगी

२ घण्टा अघि   सेतोपाटी

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको कार्यालय सहयोगी कोठामा मृत अवस्थामा फेला परेकी छिन्। सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही झुण्डिएको अवस्थामा कोठा भित्र शनिबार मृत फेला परेकी जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रशाद यादवले जानकारी दिए। शाही सिस्ने –५...

एनआरएनए अध्यक्षका लागि सुभास लामिछानेको उम्मेदवारी घोषणा

२ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षका लागि सुभास लामिछानेले आफ्नो उम्मेदवारी  घोषणा गरेका छन्। एनआरएनए जापानाको उपाध्यक्ष रहेका लामिछानेले आगामी कार्यकाल (२०२५-०२७) को लागि अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। उम्मेदवारी दिने क्रममा लामिछानेले एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण...

देशमा केही भएन भन्ने भाष्य गलत : उपप्रधानमन्त्री सिंह

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। आज यहाँ नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उहाँले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी...

बाँदर लड्ने भिर अनि खुकुरीको धार जस्तो बाटोलाई पछ्याउँदा...(तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम नेपालको बाजुराको अति रमणीय र प्राकृतिक परिवेशमा अवस्थित बडिमालिका मन्दिर र त्रिवेणी पाटनको भिडिओ युट्युबमा हेरेपछि केही वर्षअघिदेखि नै त्यहाँ घुम्न जाने ठूलो रहर जागेको थियो। काठमाडौंबाट निकै टाढा पर्ने भएकोले जाने साथीहरू नमिल्दा रहरमै सीमित थियो। यसपालि भने  एक जना दाजुसँग कुरो मिलाएर...

रविमाथि राज्यले ज्यादती गर्‍यो : झलनाथ खनाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन्। शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले रविले गल्ती र...

गृहमन्त्रीलाई पद छोड् भन्नु आवेग हो, राजनीतिक फण्डा मात्रै हो: विश्वप्रकाश शर्मा (अन्तर्वार्ता)

२ घण्टा अघि   सेतोपाटी

सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा पार्टीभित्र महामन्त्री छन्। कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरू गरेका उनी त्यसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति हुँदै सभापति बने।  त्यसपछि पार्टी केन्द्रीय सदस्य, प्रवक्ता हुँदै २०७८ को महाधिवेशनबाट महामन्त्री निर्वाचित भए।...