राजनीतिक दल कहिल्यै पाको हुँदैन, एमाले नौजवान पार्टी हो : योगेश भट्टराई
काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पाको नहुने बताएका छन्। उनले एमाले अहिले पनि नौजवान पार्टी भएको दावी गरेका छन्। शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्। उनले अहिले पुराना राजनीतिक...