एनआरएनए अध्यक्षका लागि सुभास लामिछानेको उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षका लागि सुभास लामिछानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए जापानाको उपाध्यक्ष रहेका लामिछानेले आगामी कार्यकाल (२०२५-०२७) को लागि अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। उम्मेदवारी दिने क्रममा लामिछानेले एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण...