अध्यक्षमाथिको भ्रष्टाचार आरोपबारे पार्टीभित्र कुरा उठाएका छौं: झलनाथ खनाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाखमा धरौटीमा रिहा भएको विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताएका छन्। शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका सम्मानित नेता खनालले...