मर्दा कसैले केही लैजाँदैन‚ परोपकार गरौँ : प्रधानमन्त्री ओली
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले मर्दा कसैले केही नलैजाने भएकाले परोपकार गर्नुपर्ने बताएका छन्। झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागीरथा बुद्धशान्ति अस्पतालको आरम्भ गरेका छन्। अस्पताल भवनको उद्घाटन प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाए। गत असोज १० गते उक्त...