जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : विद्या भण्डारी
काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन भएको बताएकी छिन्। मदन भण्डारी फाउन्डेसनद्वारा आज यहाँ...