ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फिल्म 'मोहर' को गीतमा पल र नीतिको प्रेमभाव

२ मिनेट अघि   सेतोपाटी

फिल्म 'मोहर' मा समावेश 'चाहिँदैन मोहर, पर्दैन सुकी' बोलको गीत सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक यो गीतमा फिल्मका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री नीति शाहको नृत्य छ। उनीहरूको प्रेमभावलाई गीतमा देख्न सकिन्छ।  यो प्रेमिल गीतमा शरद हुमागाईं...

हुम्लामा सेनाले बेलिबृज जडान गर्दै

१० मिनेट अघि   सेतोपाटी

नेपाली सेनाले हुम्लामा बेलिबृज निर्माण गरिरहेको छ। हिल्सा सिमिकोट सडकखण्डको खार्पुनाथस्थित चुवा खोलामा सेनाले बेलिबृज जडान गरिरहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। चैत १२ गतेदेखि त्यहाँ बेलिबृज जडान भइरहेको छ। अहिले उक्त निर्माणको काम अन्तिम चरणमा छ। 

कम्बोडियाबाट ल्याइएका ज्योतिबहादुरले सुरूमा मितेरी सहकारी ठगे, पछि त्यहीँका पदाधिकारी

१२ मिनेट अघि   सेतोपाटी

मितेरी बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरी फरार रहेका मुख्य आरोपी ज्योतिबहादुर भण्‍डारीलाई प्रहरीले बुधबार राति काठमाडौं ल्याएको छ।  नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत खटिएको टोलीले उनलाई कम्बोडियाबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। काठमाडौं आएसँगै ज्योतिबहादुर भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरो...

वैकल्पिक शक्तिहरूको मोर्चा बनाउँदै रास्वपा, झाको नेतृत्वमा बनायो कार्यदल

१२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक शक्तिहरूको मोर्चाबन्दीको प्रयास थालेको छ। बुधबार बसेको पार्टी सचिवालय बैठकबाट निर्णय गर्दै रास्वपाले वैकल्पिक राजनीतिक पक्षधर र स्वतन्त्र व्यक्तिसमेत समेटेर मोर्चा बनाउने संस्थागत पहल थालेको हो। बुधबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले...

नेपालबाट एमसीसी परियोजना नहट्ने

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : एमसीसीमाथि लागेको ९० दिनको प्रतिबन्ध हटेको अमेरिकी दूतावासले पुष्टि गरेको छ। योसँगै अब नेपालमा एमसीसी परियोजना नहट्ने भएको छ। मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत नेपालको परियोजना जारी रहने वा नहुने विषयमा अन्योल देखिएको थियो। गत अप्रिल अन्तिम साता...

विपिनको कप्तानीमा एसिसी यू-१६ एस्ट जोन कप खेल्ने नेपाली टोली घोषणा

३२ मिनेट अघि   सेतोपाटी

एसिसी यू-१६ एस्ट जोन कप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।  आइतबारदेखि मलेसियामा हुने प्रतियोगिताका लगि विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरिएको हो।  नेपाली टोलीको उपकप्तानमा सुर्यान्शु कोइराला छन्। शिवांश बजगाई (विकेटकिपर), परिमर्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव,...

अदालत गन्हाएको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : सांसद सुनार

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन्। बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताए। उनले देशमा जता हेरे पनि...

टिपरको अधिकांश ड्राइभरको लाइसेन्स नक्कली छ: सांसद सिंह

४४ मिनेट अघि   सेतोपाटी

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले टिपरका अधिकांश चालकहरुको लाइसेन्स नक्कली हुने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद  सिंहले सरकारले पैसा खाएर हात हातमा ड्राइभिङ लाइसेन्स बाँडेका कारण अधिकांशको लाइसेन्स नक्कली हुने बताएका हुन्।  टिपरको नाम ज्यानमारा राखौं। टिपरको अधिकांश ड्राइभरको...

तिम्सिना फिलिपिन्सका गैरआवासीय राजदूत नियुक्त

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राजदूत तिम्सिनालाई फिलिपिन्सको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको...

रास्वपा र नेकपा(एस)लाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू!

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गरेका छन्।  बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको...

सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ।  अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ऋणको आन्तरिक तथा बाह्य ऋण बढ्दै गएको हो। कार्यालयका अनुसार सार्वजनिक ऋण २०८२...

निजामती विधेयकमा सरकारले खुट्टा नकमाओस्: सांसद पाण्डे

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन केही सचिवहरूले संयुक्त राजीनामाको चेतावनी दिँदै सरकारमाथि दबाब दिएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पाण्डेले कर्मचारीहरूको धम्कीका कारण सरकारले निजामती विधेयक अघि नसारेको...

‘कुलिङ पिरियड’ हटाउन सचिवहरूले संयुक्त राजीनामाको धम्की दिए : एकीकृत समाजवादी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन केही सचिवहरूले संयुक्त राजीनामाको चेतावनी दिँदै सरकारमाथि दबाब दिएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पाण्डेले कर्मचारीहरूको धम्कीका कारण सरकारले निजामती विधेयक...

एकीकृत समाजवादीका सांसदले किन च्याते बजेट पुस्तिका?

१ घण्टा अघि   सेतोपाटी

एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभा बैठकमा बजेट पुस्तिका च्यातेका छन्। भौतिक मन्त्रालयले दैलेख जिल्लाको सडक पूर्वाधारमा बजेट नछुट्टयाएको भन्दै उनले आक्रोशमा पुस्तिका च्यातेका हुन्। ‘भौतिक मन्त्रालयको यो बजेट उल्टो बाटो हिँडिरहेको देखिन्छ। मैले बारबार यो संसदमा कुरा उठाएँ।...

भारी झोलाले थिचेको बाल मस्तिष्क!

१ घण्टा अघि   सेतोपाटी

हरेक बिहान लाखौँ नानीबाबुहरू विद्यालय जाने गर्दछन्। चम्किला युनिफर्ममा सजिएका उनीहरूको काँधमा भविष्यको सपनाका साथै एउटा अदृश्य तर महसुस हुने बोझ पनि हुन्छ, विद्यालयको भारी झोला। किताब, कापी, स्टेशनरी लगायत अन्य सामग्रीले भरिएको यो झोला उनीहरूको लागि सानो शरीरको लागि ठुलो...

महत्वपूर्ण विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन माओवादी केन्द्रको माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीय निजामती विधेयकसँगै अन्य विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।  बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले निजामती विधेयकसँगै, विद्यालय शिक्षासँग सम्बन्धित र नागरिकतासँग सम्बन्धित विधेयक अगाडि...

निजामति सेवा विधेयक कार्यसूचीबाट हटाइएकोमा माओवादीको आपत्ति

१ घण्टा अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले निजामति सेवा विधेयक प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाइएकोप्रति आपत्ति जनाएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अघिल्लो बैठकमा निजामति सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको तर आजको बैठकको कार्यसूचीमा...

झम्सीखेल क्षेत्रमा नेपाल टेलिकमको सेवामा समस्या

१ घण्टा अघि   सेतोपाटी

ललितपुरको झम्सीखेल तथा आसपासका क्षेत्रमा बिहीबार बिहानैदेखि नेपाल टेलिकमको सिस्टममा समस्या देखिएको छ। टेलिकमको सिमबाट फोन गर्दा नलाग्ने र म्यासेज गर्दा नजाने समस्या देखिएको हो। यसबारे कुरा गर्दा टेलिकमका प्रवक्ता हरि ढकालले नेपाल विद्युत प्राधिकरणको टावरमा समस्या देखिएकाले टेलिकमको सेवा...

भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँः प्रमुख सचेतक शाही

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन्।  प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै...

काममा फर्किए काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे काममा फर्किएका छन्। उच्च अदालत पाटनले उनलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि पाण्डे आज(बिहीबार) कार्यालय समयमै हाजिर भएका हुन्। उनी हाजिर भएसँगै काम सुरु पनि गरेका छन्। महानगरपालिका...

दुबईमा दुईतले बस चलाउने शान्ति सम्मानित

१ घण्टा अघि   सेतोपाटी

संयुक्त असर इमिरेट्स (युएई) मा दुईतल्ले बस चलाउने शान्ति भण्डारी सम्मानित भएकी छन्। गल्फ न्यूज र बिङसीले उक्त सम्मान गरेको हो। गत साता शनिबार दुबईमा आयोजित 'एक्सलेन्स अवार्ड २०२५' कार्यक्रममा उनलाई 'एक्सिलेन्स इन टुरिजम–ट्रेलब्लेजर अफ द इयर २०२५' अवार्ड प्रदान गरिएको छ।...

संसदमा आज पनि रास्वपाको वेल घेराउ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि संसद अवरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको छ। गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले सङ्गठित रूपमा पैसा उठाएको विषय...

दैलेखमा  मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

१ घण्टा अघि   थाहाखबर

दैलेख : नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति?

१ घण्टा अघि   सेतोपाटी

युनाइटेड अजोड इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो। उक्त प्रस्ताव...