विपिनको कप्तानीमा एसिसी यू-१६ एस्ट जोन कप खेल्ने नेपाली टोली घोषणा
एसिसी यू-१६ एस्ट जोन कप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। आइतबारदेखि मलेसियामा हुने प्रतियोगिताका लगि विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरिएको हो। नेपाली टोलीको उपकप्तानमा सुर्यान्शु कोइराला छन्। शिवांश बजगाई (विकेटकिपर), परिमर्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव,...