नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं : आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणत्मक एकदिवसीय सिरिजमा आइतबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्डको डुण्डेमा शुरु हुनेछ। यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाल घरेलुटोली विरुद्ध दोस्रो तथा सिरिजमा...