ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमालेनिकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट

३ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरू भएको छ। जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। आज बिहान ११ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची...

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना निर्माण धमाधम

६ मिनेट अघि   थाहाखबर

म्याग्दी : धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत् गृह रहने मालिका गाउँपालिका- ७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न शुरु गरिएको हो ।  सुरुङ खन्ने कामको शुभारम्भ गर्दै...

प्रतिनिधिसभाको बैठक आज बस्ने

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ः०० बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने...

प्रतिनिधिसभाको बैठक आज बस्ने, यी हुन् कार्यसूची

२९ मिनेट अघि   सेतोपाटी

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’...

अमेरिकी डलरको मूल्यको स्थिर, अन्य मुद्राको विनिमयदर कति?

३४ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिएको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो...

पुराना जिन्स र लुगाबाट नयाँ सामान बनाउने 'स्टार डिजाइनर'

४६ मिनेट अघि   सेतोपाटी

दस वर्षकी एक बालिका आमाको पुरानो सारी बटुल्दै छिन्। एकछिनमा सियो, धागो, कैंची, ग्लू लगायत सामान खोज्न थाल्छिन्। उनलाई आमाले देख्लान् भन्ने डर छ। त्यसैले कोठाको कुनामा बसेर सारी काट्छिन् र आफ्नो गुडियाका लागि लुगा सिउँछिन्। ठिक त्यही बेला कोठाको ढोका खुल्छ। छोरी खोज्दै हिँडेकी आमाको नजर गुपचुप सारी काटिरहेकी बालिकामा पर्छ।...

कोको गफले पहिलो पटक जितिन् फ्रेन्च ओपनको उपाधि

७ घण्टा अघि   सेतोपाटी

शनिबार भएको रोमाञ्चक फाइनलमा विश्व नम्बर एक आर्यना सबालेन्कामाथि उत्कृष्ट पुनरागमन गर्दै कोको गफले आफ्नो करियरको पहिलो फ्रेन्च ओपन महिला एकल उपाधि जितेकी छिन्। अमेरिकी दोस्रो वरीयताकी गफले डब्ल्यूटीए टुरका दुई शीर्ष खेलाडीबीचको तनावपूर्ण प्रतिस्पर्धापछि ६-७ (५-७), ६-२, ६-४ को...

राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु

८ घण्टा अघि   थाहाखबर

नेपालगञ्ज : राप्ती नदीमा डुबेर आज एक युवकको मृत्यु भएको छ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो।  नदीको दक्षिणतिरको नहरमा डुबेका दर्जीको प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी...

रोनाल्डोले क्लब विश्वकप नखेल्ने, आएका प्रस्ताव अस्वीकार

८ घण्टा अघि   सेतोपाटी

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू यसै महिना अमेरिका हुने विश्वकपमा सहभागी नहुने बताएका छन्। उनले प्रतियोगितामा सहभागी टिमहरूबाट आएका प्रस्तावहरूलाई अस्वीकार गरेको बीबीसीले दाबी गरेको छ। ४० वर्षीय रोनाल्डोको साउदी अरेबियन क्लब अल-नासरसँगको सम्झौता यहि जुनको अन्त्यमा सकिँदैछ। गत मे...

शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित, शिक्षामन्त्रीले दिए पुरस्कार

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रौतहटको मौलापुर नगरपालिका मधेस प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ। पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान)को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गरे। त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई...

घोराही कारागारमा बायोग्यास

८ घण्टा अघि   थाहाखबर

घोराही : दाङको घोराही कारागारमा दिसाजन्य फोहरबाट बायोग्यास उत्पादन गरिएको छ। पछिल्लो समय बढ्दो फोहरको समस्या व्यवस्थापनका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालयले जनाएको छ। कार्यालय प्रमुख लक्ष्मणसिंह राठौरले रु. १२ लाखको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको बताए। उनले भने,...

नेपाल एक्वाटिक्स च्याम्पियनसिपको पहिलो दिन चार राष्ट्रिय कीर्तिमान

८ घण्टा अघि   सेतोपाटी

नेपाल पौडी संघद्वारा आयोजित दोस्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपको पहिलो दिन चार वटा राष्ट्रिय कीर्तिमान बनेका छन्।  अन्तर्राष्ट्रिय खेलकुद परिसरको इन्डोर पुल सातोदोबाटोमा शनिबार महिला ८०० मिटर फ्रीस्टाइलमा  त्रिभुवन आर्मी क्लबकी डुवानाले १० मिनेट ०६.९२ सेकेन्डको समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम...

समस्या बुझ्न जनतामाझ माओवादी : नेता पोखरेल

८ घण्टा अघि   थाहाखबर

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव लीलामणि पोखरेलले नागरिकको समस्या बुझ्न माओवादी केन्द्र जनतामाझ पुगेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। उनले भने, “जनताको समस्या बुझ्न पार्टीले...

खोलामा डुबेर बालिकाको मृत्यु

८ घण्टा अघि   थाहाखबर

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा डुबेर एक बालिकाको आज मृत्यु भएको छ। स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर उमादेवी रखालकी ८ वर्षीय छोरी रोषना रखालको मृत्यु भएको हो।  डुबेर अचेत...

महको गुणस्तर बढाउनुपर्नेमा जोड

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : महको गुणस्तर र उत्पादन बढाउनुपर्नेमा मह उत्पादकले जोड दिएका छन्। काठमाडौँको भृकुटीमण्डपमा भएको छैटौँ राष्ट्रिय मह मेलाका अवसरमा आज आयोजित ‘नेपालमा महको गुणस्तरको अवस्था, राष्ट्रिय तथा अन्ताराष्ट्रिय बजारीकरणको सम्भावना, चुनौती र अवसर’ संवादमा सहभागी सरकारी अधिकारी, मौरी विज्ञ,...

राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक

८ घण्टा अघि   सेतोपाटी

पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन्। सोही विधामा महिलातर्फ नेपाल पुलिसकी आयशा तामाङले स्वर्ण पदक जितेकी हुन् ।  गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा...

हिमालयन जाभा बास्केटबल लिग : टाइम्स फाइनलमा

८ घण्टा अघि   सेतोपाटी

हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२–६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका...

नेपाल व्यायाम मन्दिरका ग्रेस ओभरअल च्याम्पियन

८ घण्टा अघि   सेतोपाटी

नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा शनिबार ओभरअल च्याम्पियन बनेका छन् । ग्रेसले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथि पहिलो...

केदारनाथ उडेको हेलिकप्टर सडकमै आपतकालीन अवतरण भएपछि...

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतको बधासु (सिरसी)बाट केदारनाथ उडान भरेको हेलिकप्टर प्राविधिक कारणले सडकमै आपतकालीन अवतरण गराइएको छ। शनिवार भएको उक्त घटनामा हेलिकप्टरमा सवार सबै ५ यात्रु र पाइलट सुरक्षित रहेका जनाइएको छ। दुर्घटनामा हेलिकप्टरको पुच्छर टुक्रिएको छ। यस्तै ठक्करबाट राजमार्गमा पार्क...

ट्रम्पको दावी : मस्कले सोच्ने शक्ति गुमाए

९ घण्टा अघि   थाहाखबर

न्यूयोर्क : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व प्रसिद्ध उद्यमी एलन मस्कले ‘सोच्ने शक्ति गुमाएको’ बताएका छन्। विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको विवादले विश्वलाई राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ। ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता नगर्ने बताएका...

जुलियस र सन्तोषीलाई काठमाडौ २५ के रनको‍ उपाधि

९ घण्टा अघि   सेतोपाटी

नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्।  २५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी तय गर्दै उपाधि जिते। त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो भए ।...

अनौपचारिक अर्थतन्त्रले आर्थिक र सामाजिक विकास असन्तुलन भयो  : महासचिव पोखरेल

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका नीतिहरूका कारण अनौपचारिक अर्थतन्त्र शक्तिशाली हुँदै गएको बताए। नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दावी...

पार्टी पदाधिकारीलाई शेखरको प्रश्न : महाधिवेशन किन समयमै नहुने?

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गरेका छन्। शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी...

वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन

१० घण्टा अघि   थाहाखबर

बनियानी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै...