ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अमेरिकाले फर्कायो एल साल्भाडोर डिपोर्ट गरेको आप्रवासी

७ मिनेट अघि   सेतोपाटी

ट्रम्प प्रशासनले त्रुटिपूर्ण ढंगले डिपोर्ट गरेको एक जनालाई फर्काएको छ। अमेरिकी युवतीसँग बिहे गरेर मेरिल्याण्ड बस्दै आएका २९ वर्षीय किल्मार अब्रेगो गार्सियालाई अमेरिकी सरकारले एल साल्भाडोरबाट फर्काएको हो। उनलाई मध्ये मार्चमा भेनेजुयली आप्रवासीहरूसँगै राखेर ट्रम्प प्रशासनले एल साल्भाडोरको जेलमा डिपोर्ट...

लाहुरेको रेलिमाईलाई २ लाख रूपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

३७ मिनेट अघि   सेतोपाटी

आख्यानकार विजय हितानको लाहुरेको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। गैरआवासीय नेपाली संघको भाषा, साहित्य समितिले स्थापना गरेको दुई लाख नगद राशीको  अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो। विदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार...

आज बकर इद मनाउँदै मुस्लिम धर्मावलम्बी

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : मुस्लिम धर्मावलम्बीले शनिबार आफ्नो दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदै छन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्।...

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

४५ मिनेट अघि   सेतोपाटी

बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ। बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा...

अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ सटही दर

५२ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १३६ रुपैयाँ ९७...

आज बकर ईद, देशभर सार्वजनिक बिदा

१ घण्टा अघि   सेतोपाटी

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज...

आज यी स्थानमा वर्षाको सम्भावना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा...

तीन प्रदेशमा वर्षाको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मनसुन कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन।  शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी...

आज निर्जला एकादशी : तुलसीको दल राख्ने दिन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको दल (बिउ) राख्ने दिन। यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ। यद्यपि शुक्रबार नै पूरा ६० घडी एकादशी थियो। पञ्चांगहरूमा शनिबार ३३ पला मात्र...

बाढीको डरले बसाइँ सर्न थाले कुतियाकवरबासी

१ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभैँसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन्। बाढीबाट जोगिन उनीसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइ सर्न थालेका छन्। तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको...

आज विश्व खाद्य स्वच्छता दिवस

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ । सन् २०१८ को संयुक्त राष्ट्रसंघको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको...

नेपालमा मुटुका कस्ता/कस्ता अपरेसन हुन्छन्? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

मुटु रोग लागेका सबै व्यक्तिहरूको अपरेसन गर्नुपर्छ भन्ने हुँदैन। तर कुनै यस्ता खालका समस्या हुन्छन्, जसको अपरेसन नगरी हुँदैन। जन्मजात मुटुका रोगहरू, मुटुमा प्वाल भएको, मुटुबाट निस्कने ठूला ठूला धमनीहरू उल्टो बसेको अवस्थामा अपरेसन गर्नुपर्छ। त्यस्तै फोक्सोतिर जाने बाटो साँघुरो भएको, मुटुको...

भारतबाट फर्केका पाँच जनामा कोरोना देखियो

९ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ। सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो। ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन्। सुदूरपश्चिम प्रदेश...

माधव नेपालमाथिको भ्रष्टाचार मुद्दाबारे समाजवादीले गर्‍यो कानुनविद्सँग छलफल

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर गरिएको मुद्दाका विषयमा शीर्ष नेताहरूसहित कानुनविद्सँग छलफल गरेको छ। पार्टीले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी विषयमा कानुनविद्सँग छलफल गरेको हो। मन्त्रिपरिषद्को नीतिगत निर्णय गर्ने तत्कालीन कानुनी...

माधव नेपालमाथि अख्तियारले मुद्दा चलाएकोमा संविधानविदहरू विभाजित

९ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ठाडो प्रस्ताव लगेर मन्त्रिपरिषदबाट निर्णय गराएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि एकपटक फेरि अख्तियारको क्षेत्राधिकार माथि बहस सुरू भएको छ।  पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रेपलाञ्चोकको साँगामा हदबन्दी भन्दा बढी जग्गा कम...

नवनिर्मित भवनलाई मैथिली लोक परम्पराको संरक्षणस्थल बनाउनुपर्छ : सभापति देउवा

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राम्रा भव्य भवन जस्तै मैथिलीको विकास र उन्नयनमा पनि राम्रा काम गरेर भवनलाई सार्थक बनाउन मैथिली विकास कोषलाई आग्रह गरेका छन्। मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयको ७ करोड पचास लाख...

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : गगन थापा

१० घण्टा अघि   थाहाखबर

सुनसरी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताएका छन्। धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताए। उनले...

करेन्ट लागेर ८ जना घाइते

१० घण्टा अघि   सेतोपाटी

शुक्रबार झापाको कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन्। स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो। घाइते हुनेमा ४४ वर्षीय...

हात्ती छेक्न लगाइएको तार छुँदा करेन्ट लागेर आठजना घाइते

१० घण्टा अघि   थाहाखबर

झापा : कनकाई नगरपालिका-२ मा करेन्ट लाग्दा आज आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन्। स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरुलाई करेन्ट लागेको थियो।  घाइते...

वाइसिएलको अध्यक्ष पुष्प ओलीलाई बनाउने सहमति

१० घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी) को युवा संगठन यङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्ष पुष्प ओलीलाई बनाउने सहमति भएको छ। शुक्रबार वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनमाफर्त सहमतिमा नेतृत्व चयन भएको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएकाले बिहीबार निर्वाचन कार्यतालिका अघि...

एड शिरनको नयाँ गीतमा शाहरूख खान र अरिजित सिंह (भिडिओ)

१० घण्टा अघि   सेतोपाटी

बेलायती गायक एड शिरनले आफ्नो नयाँ गीत 'शफायर' सार्वजनिक गरेका छन्। यो गीत उनले भारत भ्रमणका क्रममा खिचेका भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। यो नयाँ गीतको रोचक कुरा, यो गीतमा बलिउड अभिनेता शाहरूख खान र गायक अरिजित सिंह पनि देखिन्छन्। प्रशंसकहरू...

अत्तरियाको हाटबजारका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला

११ घण्टा अघि   थाहाखबर

कैलाली  : जिल्लको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी...

११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान

११ घण्टा अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन्।  शुक्रबार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन गएका हुन्। जेठको...

संसद् बलियो बनाउन सबै दल जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सभामुख देवराज घिमिरेले संसद्‌लाई बलियो बनाएर लैजान सबै दलहरू जिम्मेवार हुनुपर्ने बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले जेठ १३ देखि संसद् अवरुद्ध गर्दै आएका छन्।...