अमेरिकामा घरभित्र मृत भेटिए चार जना नेपाली
अमेरिकामा चार जना नेपाली मृत भेटिएका छन्। बिहीबार अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्क सहरको एउटा घरमा चार जना नेपाली मृत भेटिएका हुन्। स्थानीय सञ्चारमाध्यम एनबिसीवाशिङ्टन डटकमका अनुसार मृत भेटिएका चारमध्ये एक महिला, एक पुरूष र दुई बालबालिका छन्। उनीहरू...