माओवादीलाई तीन पटकसम्म सरकारमा पुर्याउने कांग्रेस एमाले होइनन्: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको बताएका छन्। माओवादी केन्द्रको जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानका क्रममा शनिबार डोटीको दिपायलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारबाट हट्नुको कारणमा...