एमाले सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताएका छन्। शनिवार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले एमाले सरकारमा रहँदासम्म प्रतिगमन सम्भव नरहेको जिकिर गरे। उनले...