प्रचण्ड र माधवलाई लक्ष्य गर्दै ओलीले भने- तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरु सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चाल्नुपरेको बताएका छन्। शनिबार बल्खुमा मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकीकरणबाट नेकपा बनाएपछि त्यतिबेलै...