ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : विभिन्न पाँच वटा प्रदेशले कानूनविपरीत अर्बौँ रुपैयाँ भुक्तानी गरेको पाइएको छ। निजामती सेवा सम्बन्धी कानुनबमोजिम तलबी प्रतिवेदन पारित गरेर मात्र तल भुक्तानी गर्नुपर्ने हुन्छ।  तर कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका ६०४ कार्यालयले ६ अर्ब ९ करोड ८२ लाख ९...

दमक नगरपालिकाका पूर्वमेयर इन्द्रबहादुर बुढाथोकीको निधन

५ मिनेट अघि   सेतोपाटी

दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ। दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९:५५ बजे आफ्नै निवासमा निधन भएको हो। उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी...

हाइटेन्स लाइनको तार मर्मतका लागि खम्बामा चढेका मजदुरको करेन्ट लागेर मृत्यु

२१ मिनेट अघि   सेतोपाटी

धुलिखेलमा बिजुलीको खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको बिजुलीको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु...

नेपाल र प्रचण्डप्रति ओलीको कटाक्ष - तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु

३३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि जहाँबाट निकालिएको हो अहिले आफू त्यही ठाउँमा रहेको बताएका छन्।    पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका...

निर्दोष हुँदाहुँदै पाएँ जेल सजाय!

४२ मिनेट अघि   सेतोपाटी

भाग ३:  पोखराबाट अनितासँग छुटेपछि मनमा अनेक कुरा खेलाउँदै घर फर्किएँ। आमाको स्वास्थ्य नाजुक भएकोले पुन: फोन आयो कान्छा बाको! आउँदै छु भने उहाँलाई! घरमा पुगेर आमासँग भलाकुसारी गर्न हतार थियो मलाई! बीच बाटोबाट  अनितालाई फोन गरी मैले! जाँदै छु भनेर!...

गृहमन्त्री लेखकले गरे सगरमाथा आधार शिविरको निरीक्षण

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण गरेका छन्। पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन्। सो क्रममा गृहमन्त्री लेखकले...

एमाले सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताएका छन्। शनिवार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले एमाले सरकारमा रहँदासम्म प्रतिगमन सम्भव नरहेको जिकिर गरे। उनले...

सर्वहाराको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नहुने बताएका छन्। शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको अन्तरविरोधलाई चिरेर सही ढंगले निर्क्योल...

बुकुरो पार्टी बनाउने र सानो-सानो कसौँडीमा दाल बनाएर खाने अवस्था तोड्नुपर्छ: झलनाथ खनाल

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको अन्तरविरोधलाई चिरेर सही ढंगले निर्क्योल गर्न जरुरी रहेको बताएका हुन्। 'त्यसका...

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी छ: माधव नेपाल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने काममा आफूहरु लागिरहेको पनि बताएका हुन्। '०३२...

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै संकट नरहेको दावी गरेका छन्। शनिवार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले कुनैपनि कुराको संकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि...

प्रचण्ड र माधवलाई लक्ष्य गर्दै ओलीले भने- तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरु सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चाल्नुपरेको बताएका छन्। शनिबार बल्खुमा मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकीकरणबाट नेकपा बनाएपछि त्यतिबेलै...

पार्टी छाडेर जानेहरूबारे माधव नेपाल : यस्तो भइरहन्छ, आत्तिनु हुँदैन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा आउने÷जाने क्रम सामान्य भन्दै यसबाट आत्तिन नहुने बताएका छन्। ३२औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।    ‘ससाना टुक्रामा छरिएका समूहहरुलाई एकताबद्ध बनाउँदै पनि गयौं।...

सुरीको सुरेल (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

एउटा चिटिक्क परेको गाउँ, जहाँ समय आफैमा सुन्दर चित्र बनेर झुण्डिएको छ। ठीक अगाडि, चाँदीझैँ टल्किरहेको ७,१३४ मिटरको उचाइमा अवस्थित गौरीशंकर हिमाल, जसको गौरवमय उपस्थिति हरेक आगन्तुकको आँखामा जादू छर्छ। चारैतिर फैलिएको घना हरियाली वन, मानौँ प्रकृतिले आफ्नै हातले सिँगारेको...

‘पुनः कुमारी हुन पाऊँ’

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : २०६९ भदौको कुनै दिन भक्तपुर नागपोखरी थालाछेँकी जुनिशा शाक्य कोठामा सुतिरहेकी थिइन्। आमाले घच्घच्याउँदै भनिन्, ‘नानु उठ त, तिमीलाई भेट्न को आउनुभएको छ। उनी हतपत उठेर माथि बैठक कोठामा पुगिन्। त्यहाँ एक महिला र एक पुरुष बसिरहेका थिए। एकातिर...

बलिउड अभिनेत्री नोरा फतेही नेपालमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : बलिउड अभिनेत्री नोरा फतेही नेपाल आएकी छन्। उनी आज (शनिबार) बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आएकी हुन्। वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको आयोजनामा हुन लागेको कार्यक्रममा नोरालाई ल्याइएको हो। उनलाई ल्याउन...

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

३ घण्टा अघि   सेतोपाटी

पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुने रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले।  बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न...

आप्रवासीलाई डिपोर्ट गर्ने ट्रम्प नीतिमा सर्वोच्च अदालतको अंकुश

३ घण्टा अघि   थाहाखबर

अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा अंकुश लगाएको छ। शुक्रबार सर्वोच्च अदालतले पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदममा रोक लगाएको हो। ट्रम्पले प्रशासनले...

राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समाहित

३ घण्टा अघि   थाहाखबर

डोटी : राष्ट्रिय दलित अभियान नेकपा माओवादी केन्द्रमा समायोजन भएको छ। माओवादीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दिपायल, सुर्खेतमा आयोजित जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले आफ्नो अभियानलाई माओवादीमा समायोजन गरेका हुन्।  दलित अभियान्ता विसीले दलित समुदायको अधिकार, समानता र सामाजिक...

उपभोक्ता समितिले निर्माण व्यवसायीलाई बेच्छन् ठेक्का

३ घण्टा अघि   सेतोपाटी

उपभोक्ता समितिहरूले निर्माण व्यवसायीलाई ठेक्का बेच्ने गरेको पाइएको छ। सामान्यतया जन सहभागितामा आधारित र ठूला मेसिनको प्रयोग नगर्ने साना आयोजनाहरू स्थानीय स्तरमा गठन हुने उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने व्यवस्था छ। तर, कानुन र विधि मिचेर उपभोक्ता समितिहरूले आयोजनाको ठेक्का लिएर...

अमेरिकी सर्वोच्च अदालतले रोक्यो आप्रवासीलाई डिपोर्ट गर्ने ट्रम्पको कदम

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी सर्वोच्च अदालतले १८ औं शताब्दीको कानुन ब्युँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ। शुक्रबार सर्वोच्च अदालतले पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदममा...

सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली

४ घण्टा अघि   थाहाखबर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन्। एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज (शनिबार) मदननगर बल्खुमा आयोजित...

सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन सकिँदैन: प्रधानमन्त्री ओली

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन्। एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री...

महानगरको सीप मेलाका लागि आवेदन आह्वान

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ। यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।  सरकारी...