ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

२ मिनेट अघि   सेतोपाटी

पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुने रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले।  बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न...

आप्रवासीलाई डिपोर्ट गर्ने ट्रम्प नीतिमा सर्वोच्च अदालतको अंकुश

१७ मिनेट अघि   थाहाखबर

अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा अंकुश लगाएको छ। शुक्रबार सर्वोच्च अदालतले पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदममा रोक लगाएको हो। ट्रम्पले प्रशासनले...

राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समाहित

३४ मिनेट अघि   थाहाखबर

डोटी : राष्ट्रिय दलित अभियान नेकपा माओवादी केन्द्रमा समायोजन भएको छ। माओवादीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दिपायल, सुर्खेतमा आयोजित जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले आफ्नो अभियानलाई माओवादीमा समायोजन गरेका हुन्।  दलित अभियान्ता विसीले दलित समुदायको अधिकार, समानता र सामाजिक...

उपभोक्ता समितिले निर्माण व्यवसायीलाई बेच्छन् ठेक्का

५३ मिनेट अघि   सेतोपाटी

उपभोक्ता समितिहरूले निर्माण व्यवसायीलाई ठेक्का बेच्ने गरेको पाइएको छ। सामान्यतया जन सहभागितामा आधारित र ठूला मेसिनको प्रयोग नगर्ने साना आयोजनाहरू स्थानीय स्तरमा गठन हुने उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने व्यवस्था छ। तर, कानुन र विधि मिचेर उपभोक्ता समितिहरूले आयोजनाको ठेक्का लिएर...

अमेरिकी सर्वोच्च अदालतले रोक्यो आप्रवासीलाई डिपोर्ट गर्ने ट्रम्पको कदम

५६ मिनेट अघि   सेतोपाटी

अमेरिकी सर्वोच्च अदालतले १८ औं शताब्दीको कानुन ब्युँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ। शुक्रबार सर्वोच्च अदालतले पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदममा...

सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन्। एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज (शनिबार) मदननगर बल्खुमा आयोजित...

सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन सकिँदैन: प्रधानमन्त्री ओली

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन्। एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री...

महानगरको सीप मेलाका लागि आवेदन आह्वान

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ। यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।  सरकारी...

नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही, बेलुका हायात ग्राउण्डमा प्रस्तुति

२ घण्टा अघि   सेतोपाटी

चर्चित भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेही नेपाल आएकी छन्। आज बेलुका हुने 'नोरा फतेही लाइभ इन नेपाल' का लागि उनी शनिबार बिहान काठमाडौं आइपुगेकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पञ्चेबाजाले स्वागत गरिएको थियो। काठमाडौं ओर्लिएसंगै सञ्चारकर्मीसँगको कुराकानीमा उनले पहिलोपटक नेपाल...

काठमाडौं महानगरले पाँच क्षेत्रका ४३ विधामा २०८२ जनालाई तालिम दिने, माग्यो आवेदन

२ घण्टा अघि   सेतोपाटी

काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ। जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ वटा विधामा सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए। सरकारी निकाय, गैरसरकारी...

सगरमाथा बेसक्याम्पबाट कांग्रेस महामन्त्री शर्माको आह्वान- ठूला राष्ट्रमाथी दबाब बढाऔं, सानाको नेतृत्व नेपालले गरौं

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा केही दिनयता सगरमाथा बेसक्याम्पमा छन्। सर्वोच्च शिखर आरोहण तयारीका लागि बेसक्याम्पमा प्रशिक्षणरत शर्माले राजधानीमा जारी  सगरमाथा सवादको सफलताको कामना गर्दै नेपालले साना देशहरुको नेतृत्व गर्दै पर्यावरण सुरक्षाका लागि पहल गर्नुपर्ने बताएका छन् ।  ‘सगरमाथा संवादको...

मदन भण्डारीको शालिकमा माल्यार्पण- तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी स्मृति दिवसका अवसरमा उनको शालिकमा माल्यार्पण गरिएको छ। मदन-आश्रित स्मृति कार्यक्रममा शनिबार बल्खु स्थित मदन भण्डारीको शालिकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्या भण्डारीलगायतले माल्यार्पण गरेका हुन्। कार्यक्रममा भण्डारीसँगै मृत्यु भएका एमालेका तत्कालीन...

विद्यालय शिक्षा विधेयक: शिक्षकको सरूवा र आवधिक बढुवाबारे संसदको उपसमितिमा कुन-कुन विषयमा जुट्यो समझदारी?

२ घण्टा अघि   सेतोपाटी

संसदीय उपसमितिले शिक्षकहरूले राखेका अधिकांश माग सम्बोधन गरेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत नेकपा एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले शुक्रबार विद्यालय शिक्षा विधेयकका धेरै विषयमा समझदारी जुटाएको हो। विद्यालय शिक्षकको तह, आवधिक बढुवा, राहत शिक्षक, शिक्षकहरुको सरूवा,...

काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही शनिबार बिहान नेपाल आइपुगेकी छिन्। उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन् वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो...

कतारका विशेष दूतसँग मन्त्री राणाको आग्रह, विपीन जोशीको रिहाइका लागि पहल गरिदिनुहोस्

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छिन्।  सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल...

नागढुंगाको विकल्प बनेको सीतापाइला-भीमढुंगा-धार्के सडक (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रने यात्रुहरूलाई नागढुंगाको जामले दिकदार बनाउँछ। नागढुंगा-नौबिसे सडक स्तरोन्नतिका काम भइरहेकोले पानी पर्दा हिलो र घाम लाग्दा घुलोले सताउँछ, यात्रुहरूलाई हैरान पनि पारेको छ। सवारी चालकहरू र यात्रुहरूको विकल्पमा केही समयदेखि सीतापाइला-भीमढुंगा-धार्के सडक रोजाइमा पर्न थालेको छ।...

यस्तो छ नागढुंगाको विकल्प धार्के-सीतापाइला सडक

३ घण्टा अघि   थाहाखबर

काठमाडौं प्रायजसो जाम भइरहने नागढुंगा–नौबिसे सडकको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ। काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन्। नागढुंगा–नौबिसे सडकमा खाल्डैखाल्डा छन्। यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा(धार्के सडक प्रयोग...

परराष्ट्रमन्त्रीले गरिन् कतारका विशेष दूतसँग विपीन जोशी रिहाइको आग्रह

३ घण्टा अघि   सेतोपाटी

परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन्। सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल...

रूस र युक्रेनबीच एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

३ घण्टा अघि   सेतोपाटी

रूस-युक्रेन युद्धको तीन वर्षपछि वार्तामा बसेका छन्। टर्कीको इस्तानबुलमा शुक्रबार रूस र युक्रेनी अधिकारीहरूबीच प्रत्यक्ष वार्ता भएको हो। यसअघि दुई देशका राष्ट्रपतिबीच नै वार्ता हुने चर्चा भए पनि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन इस्तानबुल नगएपछि दोस्रो तहका अधिकारीहरूबीच वार्ता भएको हो।...

सगरमाथा संवाद : आज चार विषयमा ९ वटा छलफल सत्र

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौंमा जारी ‘सगरमाथा संवाद’को दोस्रो दिन शनिबार विभिन्न विषयमा छलफल सत्र सञ्चालन हुँदैछ।  बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म चल्ने कार्यक्रममा ४ विषयमा ९ वटा छलफल सत्र चलाइनेछ, जसमा हरित अर्थतन्त्र, जलवायु हानि–नोकसनी र न्यूनीकरण, जलवायु न्याय र...

आईपीएलको रोकिएको खेल आजदेखि

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारत-पाकिस्तानबीचको तनावले स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का खेल शनिबार शुरु हुँदैछ। अघिल्लो शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गरिएको थियो। पहिलो खेलमा शनिबार रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन्। खेल बेलुका...

गोदावरी मेयर कपको उपाधि काठमाडौंलाई

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले लगातार दोस्रो पटक उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधि जितेको छ।  गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा सम्पन्न दोस्रो संस्करणको फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा ८–७ गोल अन्तरले हराउँदै साविक विजेता...

डोटीमा प्रचण्डको ‘मर्निङ वाक’

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : मध्यपहाडी लोकमार्ग अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डोटी पुगेका छन्। शुक्रबार डडेल्धुराबाट प्रचण्डसहितको केन्द्रीय टोली डोटी पुगेको हो ।  प्रचण्डसहितको टोलीले आज बिहान दिपायलमा ‘मर्निङ वाक’ गरेको छ। उनीहरूसँग जिल्लाका नेता कार्यकर्ता पनि सहभागी थिए...

कांग्रेस संसदीय दलको बैठक बस्दै

४ घण्टा अघि   सेतोपाटी

सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।  सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।  बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ।  बैठकमा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल हुने एजेन्डा छ। ...