६ महिनामा सरकारले तिऱ्यो विगतको एक खर्ब ५२ अर्ब ऋण, कति लियो?
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ५२ अर्ब रूपैयाँको सावाँँ फिर्ता गरेको छ। त्यस्तै, यही समयमा ३४ अर्ब २३ करोड रूपैयाँको ब्याज तिरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यही समयमा २ खर्ब १४ अर्ब रूपैयाँ बराबरको ऋण उठाएको...
