शैक्षिक मेलामा कर्णालीको शिक्षाबारे बहस
काठमाडौं : कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ सुर्खेतको वीरेन्द्रनगरमा शैक्षिक मेला (कर्णाली एजुकेसन एक्स्पो) सम्पन्न भएको छ। मेलामा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक...