गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिन ओली‚ देउवा र प्रचण्डको आह्वान
काठमाडौँ : तीन राजनीतिक दलका शीर्ष नेताहरूले गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आह्वान गरेका छन्। शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शीर्ष नेताहरू केपी ओली‚ प्रचण्ड र शेरबहादुर देउवाले गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा ऐक्यबद्धता जनाएका हुन्। बैठकपछि...