बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल भएको तीन विषय
तीन प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीचको छलफल सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने विषयमा छलफल गर्ने भनेर बैठकमा जुटेका थिए। प्रधानमन्त्रीको सरकारी निवास...