२०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : जगमान गुरुङ
काठमाडौँ : राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन्। शनिवार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।...