माल्टा आउँदा के गर्ने/के नगर्ने?
ग्लोबल नेपाली सन् २०१८ देखि २०२१ सम्म माल्टा आउनको लागि नेपालीहरूलाई फाट्टफुट्ट भिसा दिएको भए पनि पछिल्लो समय कडाइ गरिएको छ। ६ लाख जनसंख्या भएको माल्टामा वार्षिक ३० लाखभन्दा धेरै पर्यटक आउँछन्। त्यसैले हस्पिटालिटी क्षेत्रमा यहाँ धेरै रोजगारीको अवसर छ। हस्पिटालिटी...