जहाज चढाउन लैजान लाग्दा अदालतले रोक्यो आप्रवासीलाई देशनिकाला गर्ने ट्रम्प प्रशासनको कदम
अमेरिकाको सर्वोच्च अदालतले भेनेजुयलाका आप्रवासीहरूलाई निर्वासन गरेर एल साल्भाडोरको जेलमा पठाउने राष्ट्रपति ट्रम्पको कदमलाई रोक लगाएको छ। शनिबार भेनेजुयली आप्रवासीको अर्को समूहलाई ट्रम्प प्रशासनले एल साल्भाडोर निर्वासन गर्न लागेपछि अमेरिकी नागरिक स्वतन्त्रता संघ (एसीएलयू)ले निवेदन दिएको छोटो समयमा सुनुवाइ गर्दै...