महिला गोल्डकप गर्दै मकवानपुर फुटबल संघ
हेटौंडा : मकवानपुर जिल्ला फुटबल संघले महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले सातौं स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो। छैटौँ संस्करणसम्म पुरुष गोल्डकप...