२५ करोडका मालिक पक्राउ नगरी दर्ता भयो अदालतमा मुद्दा
२५ करोड बराबरको विदेशी मुद्रा बरामद भएको घटनामा मुद्दा दर्ता भएको छ। राजश्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो। दुई जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका कुसाङ...