हैदरावादमाथि मुम्बईको ४ विकेटको जित
आइपिएल २०२५ अन्तर्गत बिहीबार राति मुम्बईको वानखेड़े स्टेडियममा भएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो। टोलीका लागि अभिषेक...