गभर्नर पदमा हानथाप गर्दै आएका कांग्रेस–एमालेभित्रको झगडा विस्फोटनको संघारमा
काठमाडौं । सत्ता साझेदार एक घटक नेकपा एमाले यतिबेला इतिहासकै नैतिक संकटमा छ । सत्तामा टिक्न मुखमै आएको नेपाल राष्ट्र बैंकको गभर्नर पद सत्ता साझेदार अर्को दल नेपाली कांग्रेसलाई बुझाउने कि सत्ताबाट बाहिरिने ? एउटा विकल्प एमालेले रोज्नुपर्ने भएको छ...