कहाँ कति भयो वर्षा?, आज कस्तो रहला मौसम?
काठमाडौं : सबैभन्दा धेरै पानी सिन्धुपाल्चोकमा परेको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार बिहीबार सिन्धुपाल्चोकको ढुंगे स्टेसनमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ। ललितपुरमा पनि भारी वर्षा भएको थियो । टिकाथलीमा ७८.६ र खुमलटारमा ६७ मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान...