मकवानपुरमा यात्रुवाहक गाडी दुर्घटना हुँदा दुईको मृत्यु, १४ घाइते
भीमफेदी । मकवानपुरमा यात्रुवाहक गाडी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा करिब २०० मिटर...