नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.६९ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विभिन्न ८ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ताको बिक्री खुलाएको छ । बैंकका अनुुसार यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । Advertisement...