तीन संसदीय समितिको बैठक आज
काठमाडौं : संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ। प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेको हो। कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१-०८२ माथि छलफल गर्ने कार्यसूची छ। बैठक...