अबैध २५ करोडसहितको ट्रक चालक र मालिक विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर
काठमाडौं । गत चैत ४ गते काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको २५ करोड अबैध मुद्रासहितको ट्रकको अनुसन्धानपछि आन्तरिक राजस्व विभागले प्रतिबादी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मालवाहक ट्रकमा लोड गरेर काठमाडौंदेखि चीनतर्फ लैजाँदै गरेको उक्त अबैध मुद्रामा सिन्धुपाल्चोक...