ट्रम्पले व्यापार युद्ध चर्काएपछि चीनले रोक्यो बोइङ जहाजको खरिद
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्धले चर्काएपछि चीनले अमेरिकी हवाई जहाज निर्माता बोइङको नयाँ जहाज नलिन आफ्ना एअरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएको छ। चीन सरकारले नयाँ जहाजका लागि खरिद सम्झौता मात्रै नभएर पहिल्यै सम्झौता भइसकेका जहाजको पनि डेलिभरी रोकिन सक्ने ब्लुमबर्गले लेखेको...