च्याउ र भिन्डीको भाउ बढ्यो, आज कुन तरकारीलाई कति पर्छ ?
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज च्याउ र भिन्डी, मटरकोशा आदिको मूल्य बढेको छ । यसदिन कन्य च्याउ २३६ रुपियाँमा बिक्री भइरहेको छ । अघिल्लो दिन २१६ रुपियाँ थियो । आइतबारको तुलनामा २० रुपियाँले बढेको हो । ...