पहिलो पटक निक्षेप ६८ खर्बमाथि पुग्यो, कर्जा प्रवाह भने निराशाजनक नै
काठमाडौं । बैंक तथा वित्तिय संस्थामा भएको निक्षेप तथा बचतको आकार ६८ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले तयार गरेको चैत २४ सम्मको तथ्यांकले निक्षेपको आकार पहिलो पटक ६८ खर्ब रुपियाँ माथि पुगेको देखाएको हो । उक्त दिनसम्म...