चार करोडको कारोबार गर्दै सकियो हेम्जाको १३ औँ आलु महोत्सव
पर्वत : कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना भएको १३ औँ आलु महोत्सव चार करोडको कारोबार गर्दै सम्पन्न भएको छ। गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधवारसम्म ४१ लाखको आलु बिक्री सहित कुल चार करोड बराबरको कारोबार...