कम्बोडियामा साइबर दास बनाएको आरोपमा एक जना पक्राउ
रोजगारीको प्रलोभनमा पारी साइबर दास बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले कैलाली टिकापुर घर भई काठमाडौंको ज्ञानेश्वर रातोपुल बस्ने २२ वर्षीय सन्देश शाहीलाई पक्राउ गरेको हो। उनले एक पुरूषलाई कम्बोडियामा मासिक एक देखि साढे...