गगन थापालाई गृहमन्त्रीको जबाफ: सरकारले काम गरे-नगरेको तथ्यांकमा हेर्ने हो, भाषणमा होइन
गृहमन्त्री रमेश लेखकले पछिल्लो सूचकांक र तथ्यांकहरूले सरकारले राम्रै काम गरिरहेको पुष्टी हुने बताएका छन्। बुधबार बेलुका दुई दलीय संयन्त्रको बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले सरकारले राम्रै काम गरिरहेको बताएका हुन्। कुराकानीमा पत्रकारहरूले सरकारको कार्यशैलीलाई लिएर कांग्रेस महामन्त्री गगन थापाको...