कांग्रेस र एमालेका कयौं नेतासँग भएका संवादका आधारमा नयाँ सरकार बन्छ भनेको हुँ: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारविरूद्ध एमालेभित्रै धुँवा पुत्ताउन थालेको बताएका छन्। प्रेस सेन्टर रुपन्देहीले बिहीवार भैरहवामा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रै असन्तुष्टि चुलिएको आधारले सरकार धेरै अगाडि नजाने भनेको बताएका हुन्। प्रचण्डले नयाँ...