पहिलो लाइभ कन्सर्ट गर्दै उज्ज्वल सागर
गायक तथा संगीतकार उज्ज्वल सागरको पहिलो कन्सर्ट हुने भएको छ। आउँदो वैशाख ६ गते शनिबार झम्सिखेलस्थित 'मोक्ष' मा उज्ज्वल सागर एण्ड द ब्यान्डको लाइभ प्रस्तुति हुने भएको हो। 'ब्यान्डसँग लाइभ प्रस्तुति दिनु मेरो सपना थियो तर केहि कारणबस यो पूरा हुन...