भ्रष्टाचार गरेको अभियोगमा फिफाले गणेश थापामाथि लगाएको १० वर्षे प्रतिबन्ध सकियो
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई १० वर्षसम्म फुटबलसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन हुन गरेको प्रतिबन्ध सकिएको छ। थापालाई फिफाले सन् २०१५ को अप्रिलमा प्रतिबन्ध लगाएको थियो। भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न...