यो वर्ष मनसुन ढिलो बाहिरिने
काठमाडौँ : नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीबार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला...