खयरमारा बस दुर्घटना अपडेट : दुईको मृत्यु, २६ जना घाइते
बर्दिबास : बर्दीबास–१० खयरमारामा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १३ महिलासहित २६ जना घाइते भएका छन्। घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका चिकित्सकले दिएको जानकारीअनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। जिल्ला...