देउवा दम्पतीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न नेपालको पत्रमा इन्टरपोलले माग्यो थप विवरण
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नि आरजु राणाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पठाएको पत्रमा इन्टरपोलले थप विवरण मागेको छ। नेपाल प्रहरीको इन्टरपोल शाखा (एनसिबी)ले देउवा दम्पतीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पठाएको पत्रमा लियनस्थित इन्टरपोल हेडक्वार्टरले थप...
