चीनमा नेपाली तेक्वान्दो टोलीले जित्यो चार स्वर्ण
चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन्। नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन्। तामाङले व्यक्तिगत पुम्सेको १९ वर्ष मुनी क्याटागोरीको स्वर्ण जिते। यस्तै ४९ केजी तौल समूहको फाइटमा पनि उनी...
