विद्यालय शिक्षा विधेयक: अब प्रदेशभरका शिक्षकबाट छानिनेछन् प्रधानाध्यापक
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले प्रदेशभरका शिक्षकहरूबाट विद्यालयको प्रधानाध्यापक चयन गर्ने गरी विद्यालय शिक्षा विधेयकमा सहमति जुटाएको छ। उपसमितिमा रहेका एक सांसदका अनुसार कुनै पनि स्थानीय तहले अब आफ्नो विद्यालयमा प्रधानाध्यापक आवश्यक भएको विषय प्रदेशस्थित शिक्षक सेवा...