रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूसहितलाई ५ दिन हिरासतमा राख्न अदालतले...